Sunday, May 28, 2023

तिनपाटन गाउँपालिकामा बालबालिकाको समस्या साथै समाधानबारे छलफल

पहाडी क्षेत्रमा बेलुकीपख चट्याङसहित वर्षा र तराईमा हावाहुरीको सम्भावना

काठमाण्डाै - आज पनि पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । तराईका जिल्लामा...

शुक्रबारबाट सिन्धुलीमाढिमा सन्चालन भएको नमुना संसद कार्यक्रम सम्पन्न

सिन्धुली - शुक्रबारबाट सिन्धुलीमाढिमा सन्चालन भएको नमुना संसद कार्यक्रम सम्पन्न भएको छ । वेभ्स इन नौकाको आयोजनामा भएको कार्यक्रम हिजो शनिबार...

खोटाङकाे बतासेमा हावाहुरीले छाना उडाउँदा विद्यालयमा क्षति

खोटाङ - हावाहुरीले खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेमा रहेकाे महेन्द्रतारा आधारभूत विद्यालयको छाना उडाएको छ । बिहीवार हिजाे बेलुका वर्षासँगै आएको हावाहुरीले विद्यालयको दुई वटा भवनको...

एमालेले गर्‍यो संसद अवरोध

प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रतिनिधि सभा बैठक अवरोध गरेको छ। शुक्रबारको बैठक सभामुखले सुरू गर्नेबित्तिकै एमालेका सांसदहरू उठेका थिए।

सोलुखुम्बुकाे देउसामा एक महिलाको हत्या

सोलुखुम्बु – सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिका-७ देउसामा एक महिलाको हत्या भएको छ । देउसाकी ५२ वर्षीया कुमारी राईको गएराति घरमै हत्या भएको जिल्ला...

सिन्धुली – तिनपाटन गाउँपालिकामा बाल संरक्षण प्रणाली नक्साङ्कन तथा विश्लेषण प्रतिवेदन कार्यक्रम सम्पन्न भएको छ । वल्ड भिजन नेपालको साझेदारीमा रिलिफ नेपालद्धारा संचालित बाल स्पोन्सरसिप परियोजना अन्र्तगत सोमबार तिनपाटन गाउँपालिका ११ चकमकेमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा तिपाटन गाउँपालिका भित्रका बालबालिकाको प्रमुख समस्या, त्यसका कारण र समाधानका बारे सरोकारवाला निकाय सँग छलफल भएको थियो । बाल स्पोन्सरसिप परियोजनाले तिनपाटन गाउँपालिका भित्रका बालबालिकाको समस्या, कारण र समाधान लगाएत केकस्ता पहल भएको छ भनी अध्ययन गरेको थियो । उक्त अध्ययन प्रदिवेदन सरोकारवाला निकाय जानकारी गराई थप सँग छलफल भएको हो ।
गाउँपालिका भित्र बालबालिकाको प्रमुख समस्या बालविवाह, बालश्रम, बालहिसां, लैङ्गि तथा जातिय छुवाछुत र बालमैत्री शिक्षाको अभाव लगाएतको समस्या रहेको परियोजनको प्रतिवेदमा थियो । साथै उपस्थिति जनप्रतिनिधि, शिक्षक लगाएत बालक्बलले पनि गाउँपालिका भित्र बालबालिकाको उक्त समस्या रहेको छलफलमा बताएका थिए । बालबालिकाको उक्त समस्याहरु बढ्दो संचारको दुरुपयोग, गरिबि, पारिवारिक समस्या, देखासिकीको कारण बढेको बालसंरक्षण परियोजनकाका सामाजिक परिचालक संगिता श्रेष्ठले बताउनुभयो ।

छलफलका क्रममा तिनपाटन गाउँपालिकाका उपाध्यक्ष पदममायाँ तामाङले बालबालिकाको समस्या समधानको लागि सचेताको कार्यक्रम गर्न आवश्यक रहेको बताउनुभयो । पालिकाको बालबालिकाको उक्त समस्या समधानको विभिन्न कार्यक्रम गरिरहेको उहाँको भनाइ छ । पछिल्लो समय कोरोना संक्रमणको कारण कार्यक्रम गर्न नपाएको बताउनुभयो । बालशिक्षक विमल पोखरेलले उक्त समस्या समाधानका लागि बालबालिकाका आफै सचेत हुनु पर्ने बताउनु भएको थियो । उहाँका अनुसार उक्त समस्या समाधाका लागि जन्मदर्ता तथा विद्यालय भर्ना अभियान संचाल गर्नु पर्ने, अभिवावका संग छलफल, सडक नाटक तथा गोेष्ठी लगाएत सचेतनाको कार्यक्रम आयोजना गर्नु छलफल भएको थियो । आगामि दिनमा स्थानिय सरकारले योजना बनाउदाँ बालबालिकाको क्षेत्रमा उक्त विषय समेटिन्छ भन्ने उदेश्ले कार्यक्रम गरेको हो ।

Hot Topics

पहाडी क्षेत्रमा बेलुकीपख चट्याङसहित वर्षा र तराईमा हावाहुरीको सम्भावना

काठमाण्डाै - आज पनि पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । तराईका जिल्लामा...

शुक्रबारबाट सिन्धुलीमाढिमा सन्चालन भएको नमुना संसद कार्यक्रम सम्पन्न

सिन्धुली - शुक्रबारबाट सिन्धुलीमाढिमा सन्चालन भएको नमुना संसद कार्यक्रम सम्पन्न भएको छ । वेभ्स इन नौकाको आयोजनामा भएको कार्यक्रम हिजो शनिबार...

खोटाङकाे बतासेमा हावाहुरीले छाना उडाउँदा विद्यालयमा क्षति

खोटाङ - हावाहुरीले खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेमा रहेकाे महेन्द्रतारा आधारभूत विद्यालयको छाना उडाएको छ । बिहीवार हिजाे बेलुका वर्षासँगै आएको हावाहुरीले विद्यालयको दुई वटा भवनको...

Related Articles