Sunday, May 28, 2023

अपरेटर महासंघको अध्यक्षमा सिन्धुलीका सन्तोष श्रेष्ठ

पहाडी क्षेत्रमा बेलुकीपख चट्याङसहित वर्षा र तराईमा हावाहुरीको सम्भावना

काठमाण्डाै - आज पनि पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । तराईका जिल्लामा...

शुक्रबारबाट सिन्धुलीमाढिमा सन्चालन भएको नमुना संसद कार्यक्रम सम्पन्न

सिन्धुली - शुक्रबारबाट सिन्धुलीमाढिमा सन्चालन भएको नमुना संसद कार्यक्रम सम्पन्न भएको छ । वेभ्स इन नौकाको आयोजनामा भएको कार्यक्रम हिजो शनिबार...

खोटाङकाे बतासेमा हावाहुरीले छाना उडाउँदा विद्यालयमा क्षति

खोटाङ - हावाहुरीले खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेमा रहेकाे महेन्द्रतारा आधारभूत विद्यालयको छाना उडाएको छ । बिहीवार हिजाे बेलुका वर्षासँगै आएको हावाहुरीले विद्यालयको दुई वटा भवनको...

एमालेले गर्‍यो संसद अवरोध

प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रतिनिधि सभा बैठक अवरोध गरेको छ। शुक्रबारको बैठक सभामुखले सुरू गर्नेबित्तिकै एमालेका सांसदहरू उठेका थिए।

सोलुखुम्बुकाे देउसामा एक महिलाको हत्या

सोलुखुम्बु – सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिका-७ देउसामा एक महिलाको हत्या भएको छ । देउसाकी ५२ वर्षीया कुमारी राईको गएराति घरमै हत्या भएको जिल्ला...

बिकाश निर्माण कार्यमा डोजर चलाई अतुलनीय योगदान दिदै आएका अपरेटरहरुको संघ महासंघमा जाने निर्णय भएको छ। प्रत्यक जिल्लामा दर्ता गरिएको अपरेटर संघहरुको नया केन्द्रिय समिति चयन गरि महासंघ दर्ता हुने भएको हो। नेपाल हेवी इक्युप्मेन्ट अपरेटर संघको नेतृत्व गरेका लोकमान खत्री र डिल्ली खड्का लाई पैसा खाएको भनी लागेको आरोपको ध्यानाकर्षण गरि स्पष्टीकरण माग गर्दा नेतृत्व माथी खुट्टा तान्ने प्रवृत्ति र अस्तित्व मेटाउन लागि परेको पदाधिकारीको गलत नियतको कारण लागेको मिथ्या आरोपको खन्डन गरि आरोपी बिरुद्ध मुद्दा जाहेरी गर्न सबै कार्य समिति लाग्ने समेत बताएको छ।

रुपन्देही जिल्ला स्थित बुटवलमा ४० जिल्लाको जिल्ला अध्यक्षहरुको विशेष भेला बसि नया कार्य समिती चयन गएको हो।

अपरेटर हरुको हकहितको लागि काम गर्दै आएको नेपाल हेवी इक्युप्मेन्ट अपरेटर संघ र डोजर अपरेटर तथा सवारी चालक संघ नेपाल दुई संघहरु एक भै बरिस्ठ सल्लाहकार टि बी विश्वकर्मा हिमाल सल्लाहकारहरु लोकमान खत्री, डिल्ली खड्का, टीका केसि, माधब पराजुली र कार्यसमितिका अध्यक्ष सन्तोष श्रेष्ठ, बरिस्ठ उपाध्यक्ष राम बहादुर तमाङ, डम्बर बहादुर तामाङ र सात प्रदेश सदस्यहरु सुमन श्रेष्ठ, सुमन थापा मगर, भुबन रम्तेल, तोक बहादुर अधिकारी, वीर बहादुर बस्नेत, इन्द्र बहादुर महतारा, कृष्ण शाही महासचिव प्रेमबहादुर थापा, कोषाध्यक्ष भरत बोहरा, सचिब कुमार दमामी बन, सदस्यहरु थानेश्वर कंडेल, रमेश सापकोटा गरी १५ सदस्यीय महासंघ कार्य समिति गठन भएको छ।

अपरेटरहरुको हक हितको लागि बिश्वसनिय काम गरोस भनी टि बी विश्वकर्मा हिमाल, लोकमान खत्री र डिल्ली खड्काले कार्यसमितिको सम्पुर्ण पदाधिकारीहरुलाई बधाई शुभकामना मन्तव्य दिनु भयो।

अपरेटर महासंघ समिति चयन, लोकमान खत्री र टिबी विश्वकर्मा हिमाल सल्लाहकार

बिकाश निर्माण कार्यमा डोजर चलाई अतुलनीय योगदान दिदै आएका अपरेटरहरुको संघ महासंघमा जाने निर्णय भएको छ। प्रत्यक जिल्लामा दर्ता गरिएको अपरेटर संघहरुको नया केन्द्रिय समिति चयन गरि महासंघ दर्ता हुने भएको हो। नेपाल हेवी इक्युप्मेन्ट अपरेटर संघको नेतृत्व गरेका लोकमान खत्री र डिल्ली खड्का लाई पैसा खाएको भनी लागेको आरोपको ध्यानाकर्षण गरि स्पष्टीकरण माग गर्दा नेतृत्व माथी खुट्टा तान्ने प्रवृत्ति र अस्तित्व मेटाउन लागि परेको पदाधिकारीको गलत नियतको कारण लागेको मिथ्या आरोपको खन्डन गरि आरोपी बिरुद्ध मुद्दा जाहेरी गर्न सबै कार्य समिति लाग्ने समेत बताएको छ।
रुपन्देही जिल्ला स्थित बुटवलमा ४० जिल्लाको जिल्ला अध्यक्षहरुको विशेष भेला बसि नया कार्य समिती चयन गएको हो।
अपरेटर हरुको हकहितको लागि काम गर्दै आएको नेपाल हेवी इक्युप्मेन्ट अपरेटर संघ र डोजर अपरेटर तथा सवारी चालक संघ नेपाल दुई संघहरु एक भै बरिस्ठ सल्लाहकार टि बी विश्वकर्मा हिमाल सल्लाहकारहरु लोकमान खत्री, डिल्ली खड्का, टीका केसि, माधब पराजुली र कार्यसमितिका अध्यक्ष सन्तोष श्रेष्ठ, बरिस्ठ उपाध्यक्ष राम बहादुर तमाङ, डम्बर बहादुर तामाङ र सात प्रदेश सदस्यहरु सुमन श्रेष्ठ, सुमन थापा मगर, भुबन रम्तेल, तोक बहादुर अधिकारी, वीर बहादुर बस्नेत, इन्द्र बहादुर महतारा, कृष्ण शाही महासचिव प्रेमबहादुर थापा, कोषाध्यक्ष भरत बोहरा, सचिब कुमार दमामी बन, सदस्यहरु थानेश्वर कंडेल, रमेश सापकोटा गरी १५ सदस्यीय महासंघ कार्य समिति गठन भएको छ।
अपरेटरहरुको हक हितको लागि बिश्वसनिय काम गरोस भनी टि बी विश्वकर्मा हिमाल, लोकमान खत्री र डिल्ली खड्काले कार्यसमितिको सम्पुर्ण पदाधिकारीहरुलाई दिदैबधाई शुभकामना मन्तव्य दिनु भयो।

news from – nepalayan khabar

Hot Topics

पहाडी क्षेत्रमा बेलुकीपख चट्याङसहित वर्षा र तराईमा हावाहुरीको सम्भावना

काठमाण्डाै - आज पनि पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । तराईका जिल्लामा...

शुक्रबारबाट सिन्धुलीमाढिमा सन्चालन भएको नमुना संसद कार्यक्रम सम्पन्न

सिन्धुली - शुक्रबारबाट सिन्धुलीमाढिमा सन्चालन भएको नमुना संसद कार्यक्रम सम्पन्न भएको छ । वेभ्स इन नौकाको आयोजनामा भएको कार्यक्रम हिजो शनिबार...

खोटाङकाे बतासेमा हावाहुरीले छाना उडाउँदा विद्यालयमा क्षति

खोटाङ - हावाहुरीले खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेमा रहेकाे महेन्द्रतारा आधारभूत विद्यालयको छाना उडाएको छ । बिहीवार हिजाे बेलुका वर्षासँगै आएको हावाहुरीले विद्यालयको दुई वटा भवनको...

Related Articles