Sunday, May 28, 2023

अब सहकारी संघ ब्यूँझीयो – उपाध्यक्ष बालकुमारी श्रेष्ठ

पहाडी क्षेत्रमा बेलुकीपख चट्याङसहित वर्षा र तराईमा हावाहुरीको सम्भावना

काठमाण्डाै - आज पनि पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । तराईका जिल्लामा...

शुक्रबारबाट सिन्धुलीमाढिमा सन्चालन भएको नमुना संसद कार्यक्रम सम्पन्न

सिन्धुली - शुक्रबारबाट सिन्धुलीमाढिमा सन्चालन भएको नमुना संसद कार्यक्रम सम्पन्न भएको छ । वेभ्स इन नौकाको आयोजनामा भएको कार्यक्रम हिजो शनिबार...

खोटाङकाे बतासेमा हावाहुरीले छाना उडाउँदा विद्यालयमा क्षति

खोटाङ - हावाहुरीले खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेमा रहेकाे महेन्द्रतारा आधारभूत विद्यालयको छाना उडाएको छ । बिहीवार हिजाे बेलुका वर्षासँगै आएको हावाहुरीले विद्यालयको दुई वटा भवनको...

एमालेले गर्‍यो संसद अवरोध

प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रतिनिधि सभा बैठक अवरोध गरेको छ। शुक्रबारको बैठक सभामुखले सुरू गर्नेबित्तिकै एमालेका सांसदहरू उठेका थिए।

सोलुखुम्बुकाे देउसामा एक महिलाको हत्या

सोलुखुम्बु – सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिका-७ देउसामा एक महिलाको हत्या भएको छ । देउसाकी ५२ वर्षीया कुमारी राईको गएराति घरमै हत्या भएको जिल्ला...

सिन्धुली – सहकारी संघ संस्थाहरुको संस्थागत विकासका लागि जिल्ला सहकारी संघको भूमिका विषयक अन्र्तरकृया कार्यक्रम आज सिन्धुलीमाढिमा सम्पन्न भएको छ ।

सहकारी महासंघका सन्चालक तथा जिल्ला सहकारी संघ सिन्धुलीका उपाध्यक्ष बाल कुमारी श्रेष्ठले लामो समय देखि जिल्ला सहकारी संघको भूमिका निश्कृय रहेको र अब जिल्ला सहकारी संघ ब्यूँझीयकाले सबै सहकारीको हक हितको लागि जिल्ला संघ अगाडि बढ्ने प्रतिबद्धता जनाउनु भयो ।

जिल्ला सहकारी संघ सिन्धुलीका महासचिव नबराज कोईरालाले कार्यक्रम आयोजना गर्नुको उद्धेश्य र संघको हाल सम्मको आय ब्याय विवरण , प्रस्तावित निति तथा कार्यक्रमको बारेमा जानकारी गराउनु भयो ।

लामो समय सम्म संघले आफ्नो जिम्मेवारी निभाउन नसक्दा चिन्तामा रहेका सहकारी संस्थाका सन्चालक र कर्मचारीहरु अब बनेका नयाँ कार्यसमितीबाट ठूलो अपेक्षा राखेको विचार ब्यक्त गरेका थिए ।

जिल्ला सहकारी संघ सिन्धुलीको आयोजना , सिन्धुली एकता बचत तथा ऋण सहकारी संस्था र नमुना बहुउद्धेश्यीय सहकारी संस्था को सौजन्यमा कार्यक्रम सम्पन्न भएको हो ।

Hot Topics

पहाडी क्षेत्रमा बेलुकीपख चट्याङसहित वर्षा र तराईमा हावाहुरीको सम्भावना

काठमाण्डाै - आज पनि पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । तराईका जिल्लामा...

शुक्रबारबाट सिन्धुलीमाढिमा सन्चालन भएको नमुना संसद कार्यक्रम सम्पन्न

सिन्धुली - शुक्रबारबाट सिन्धुलीमाढिमा सन्चालन भएको नमुना संसद कार्यक्रम सम्पन्न भएको छ । वेभ्स इन नौकाको आयोजनामा भएको कार्यक्रम हिजो शनिबार...

खोटाङकाे बतासेमा हावाहुरीले छाना उडाउँदा विद्यालयमा क्षति

खोटाङ - हावाहुरीले खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेमा रहेकाे महेन्द्रतारा आधारभूत विद्यालयको छाना उडाएको छ । बिहीवार हिजाे बेलुका वर्षासँगै आएको हावाहुरीले विद्यालयको दुई वटा भवनको...

Related Articles