Thursday, September 29, 2022

मन्त्रिपरिषद् बैठकले गर्यो भोलि सार्वजनिक विदा दिनेलगायतका निर्णयहरु

गोलन्जोर गाउँपालिकाले प्रथम त्रैमासिक सामाजिक सुरक्षा भत्ता बितरण गर्ने

सिन्धुलीको गोलन्जोर गाउँपालिकाले प्रथम त्रैमासिक सामाजिक सुरक्षा भत्ता बितरण गर्ने भएको छ । गाउँपालिकाको ७ वटै वडामा भत्ता बितरण गर्न लागिएको...

आज सिन्धुलीमा स्कुल दुध दिवस मनाईयो

सिन्धुली - नेपाल डेरी एसोसिएसनले आजबाट ७ औं विश्व स्कुल दुध दिवस मनाउन शुरु सुरु गर्‍यो । ७ गते औपचारिक रुपमा...

सिन्धुलीको भिमानमा सहीद ऋषिराज देवकोटा (आजाद) स्मृति फुटबल प्रतियोगिता हुने

सिन्धुली - विजया दशमी तथा शुभ दीपावली तथा छठ पर्व २०७९को अवसर पारेर सहीद ऋषिराज देवकोटा (आजाद) स्मृति फुटबल प्रतियोगिता हुने...

कमलामाई नगरपालिकामा निशुल्क रेबिज खोप कार्यक्रम संचालन

सिन्धुली - सिन्धुलीको कमलामाई नगरपालिकाले १६ औ विश्व रेबिज दिवसको अबसरमा निशुल्क रेबिज खोप कार्यक्रम संचालन गरिरहेको छ । हिजो बिहिबार...

सिन्धुलीको चपौलीमा रक्तदान कार्यक्रमको आयोजना

सिन्धुली - सिन्धुलीको कमलामाई ३ चपौलीमा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ ।

काठमाडौं । मन्त्रिपरिषद बैठकले हालैको बाढी, पहिरोले क्षतिग्रस्त भएका सिन्धुपालाञ्चोक तथा मनाङ जिल्लालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरी द्रुत गतिमा काम गर्ने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद बैठक पछि सरकारका प्रवक्ता कानून, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सो कुराको जानकारी दिनुभयो ।

मन्त्री कार्कीका अनुसार ती जिल्लालाई आगामी २०७८ साल असोज मसान्तसम्म विपद् संकटग्रस्त क्षेत्र घोषणा गरी बाढी तथा पहिरोले क्षति भएका संरचनाको प्रभावकारी रुपमा पुनःनिर्माण तथा अन्य आवश्यक निर्माण, मर्मत सम्भार गर्ने कार्य गर्ने निर्णय भएको छ ।

नेपाललाई खोप र अत्यावश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउने छिमेकी मुलुक तथा अन्य मित्र राष्ट्रहरुलाई सरकारले धन्यवाद दिँदै अनुदान वा खरिदबाट थप खोप उपलब्ध गराइदिनका लागि खोप उत्पादक मित्र राष्ट्रलाई आग्रह गर्ने निर्णय भएको मन्त्री कार्कीले बताउनुभयो ।

त्यसैगरी, सोमबारको मन्त्रिपरिषदले इस्लाम धर्मावलम्बीहरुको ठूलो पर्व बकर इदका अवसरमा साउन ६ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

सञ्चारकर्मीहरुको एक अर्को जिज्ञासामा सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री कार्कीले भन्नुभयो, ‘अघिल्लो सरकारले नियुक्त गरेका ११ देशका राजदूतको नियुक्ति खारेज गर्ने निर्णय गरिएको छ ।’

त्यसैगरी, सरकारले भारतसँगको हवाई यातायातलाई सहज बनाउन हप्तामा थप हवाई उडानका लागि अनुमति दिने निर्णय पनि गरेको छ । विगतमा कोरोना भाइरसको संक्रमण बढेसँगै नेपालले भारतलगायतका अन्य मुलुकसँग हवाई उडान सेवा बन्द गरेको थियो ।

केही समयअघि भारतसँग हप्ताको दुईवटा उडानका लागि सरकारले अनुमति दिएको थियो भने अब हप्तामा छ वटा उडान गरिने बताइएको छ ।

Hot Topics

गोलन्जोर गाउँपालिकाले प्रथम त्रैमासिक सामाजिक सुरक्षा भत्ता बितरण गर्ने

सिन्धुलीको गोलन्जोर गाउँपालिकाले प्रथम त्रैमासिक सामाजिक सुरक्षा भत्ता बितरण गर्ने भएको छ । गाउँपालिकाको ७ वटै वडामा भत्ता बितरण गर्न लागिएको...

आज सिन्धुलीमा स्कुल दुध दिवस मनाईयो

सिन्धुली - नेपाल डेरी एसोसिएसनले आजबाट ७ औं विश्व स्कुल दुध दिवस मनाउन शुरु सुरु गर्‍यो । ७ गते औपचारिक रुपमा...

सिन्धुलीको भिमानमा सहीद ऋषिराज देवकोटा (आजाद) स्मृति फुटबल प्रतियोगिता हुने

सिन्धुली - विजया दशमी तथा शुभ दीपावली तथा छठ पर्व २०७९को अवसर पारेर सहीद ऋषिराज देवकोटा (आजाद) स्मृति फुटबल प्रतियोगिता हुने...

Related Articles