Sunday, May 28, 2023

निर्माणाधिन ऐतिहासिक युद्ध संग्रहालय सिन्धुलीगढीको काम अन्तिम चरणमा

पहाडी क्षेत्रमा बेलुकीपख चट्याङसहित वर्षा र तराईमा हावाहुरीको सम्भावना

काठमाण्डाै - आज पनि पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । तराईका जिल्लामा...

शुक्रबारबाट सिन्धुलीमाढिमा सन्चालन भएको नमुना संसद कार्यक्रम सम्पन्न

सिन्धुली - शुक्रबारबाट सिन्धुलीमाढिमा सन्चालन भएको नमुना संसद कार्यक्रम सम्पन्न भएको छ । वेभ्स इन नौकाको आयोजनामा भएको कार्यक्रम हिजो शनिबार...

खोटाङकाे बतासेमा हावाहुरीले छाना उडाउँदा विद्यालयमा क्षति

खोटाङ - हावाहुरीले खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेमा रहेकाे महेन्द्रतारा आधारभूत विद्यालयको छाना उडाएको छ । बिहीवार हिजाे बेलुका वर्षासँगै आएको हावाहुरीले विद्यालयको दुई वटा भवनको...

एमालेले गर्‍यो संसद अवरोध

प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रतिनिधि सभा बैठक अवरोध गरेको छ। शुक्रबारको बैठक सभामुखले सुरू गर्नेबित्तिकै एमालेका सांसदहरू उठेका थिए।

सोलुखुम्बुकाे देउसामा एक महिलाको हत्या

सोलुखुम्बु – सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिका-७ देउसामा एक महिलाको हत्या भएको छ । देउसाकी ५२ वर्षीया कुमारी राईको गएराति घरमै हत्या भएको जिल्ला...

कमलामाई नगरपालिका वडा नम्बर ३ मा निर्माणाधिन रहेको ऐतिहासिक युद्ध संग्रहालय सिन्धुलीगढीको काम अन्तिम चरणमा पुगेको छ । यहि साउन महिनामा उद्घाटन गर्ने गरि निर्माण गरिएको ऐतिहासिक युद्ध संग्रहालय सिन्धुलीगढीको निर्माण कार्य अन्तिम चरणमा पुगेको कमलामाई नगरपालिकाका सुचना अधिकारी निर्मल लामाले जानकारी दिनुभयो ।
नव निर्मित ऐतिहासिक युद्ध संग्रहालयमा अहिले मुर्ति जडानको काम भईरहेको छ ।संग्रहालयमा पुस्तकालयको व्यवस्थापन गर्ने काम भईरहेको कमलामाई नगरपालिकाका सुचना अधिकारी लामाले बताउनुभयो ।
यस्तै, युद्धका बेला प्रयोग गरिएको हातहतियार, औजारहरुको पनि संकलन गर्ने कार्य र संकलन भएको सामाग्रीको व्यवस्थापन गर्ने कार्य भईरहेको उहाँले बताउनुभयो । सबै निमार्ण कार्य अन्तिम चरणमा पुगेको र यहि स्रावन महिनामा ऐतिहासिक युद्ध संग्रहालय सिन्धुलीगढीको उद्घाटन हुने कमलामाई नगरपालिकाका सुचना अधिकारी लामाले बताउनुभयो ।

Hot Topics

पहाडी क्षेत्रमा बेलुकीपख चट्याङसहित वर्षा र तराईमा हावाहुरीको सम्भावना

काठमाण्डाै - आज पनि पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । तराईका जिल्लामा...

शुक्रबारबाट सिन्धुलीमाढिमा सन्चालन भएको नमुना संसद कार्यक्रम सम्पन्न

सिन्धुली - शुक्रबारबाट सिन्धुलीमाढिमा सन्चालन भएको नमुना संसद कार्यक्रम सम्पन्न भएको छ । वेभ्स इन नौकाको आयोजनामा भएको कार्यक्रम हिजो शनिबार...

खोटाङकाे बतासेमा हावाहुरीले छाना उडाउँदा विद्यालयमा क्षति

खोटाङ - हावाहुरीले खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेमा रहेकाे महेन्द्रतारा आधारभूत विद्यालयको छाना उडाएको छ । बिहीवार हिजाे बेलुका वर्षासँगै आएको हावाहुरीले विद्यालयको दुई वटा भवनको...

Related Articles