Thursday, September 16, 2021

प्रधानमन्त्री देउवा भोलि सरकारी निवास बालुवाटार सर्ने

५७ औँ बाल दिवसको अबसरमा वित्तिय साक्षरता कार्यक्रम सिन्धुलीमाढिमा सम्पन्न

५७ औँ बाल दिवसको अबसरमा वित्तिय साक्षरता कार्यक्रम सिन्धुलीमाढिमा सम्पन्न भएको छ । राष्ट्रिय सहकारी बैँक लिमिटेड शाखा कार्यालय,...

लाखौं लाख अरुलाई सहयोग गरेका हिमाल आफ्नो लागि भने ऋण खोज्दै

काठमाडौ – डोजर अपरेटर तथा सवारी चालक संघ नेपालका संस्थापक अध्यक्ष तथा मजदुर अधिकारकर्मी टि बी विश्वकर्मा हिमाल एक महिना पहिले देखि...

तीनपाटन गाउँपालिकामा २ सय १ किलोमिटर सडक स्तरोन्नती

तीनपाटन गाउँपालिकाले दुइ वर्षमा ३ सय किलोमिटर भन्दा वढी सडकका नयाँ ट्याक खोल्ने तथा सडक स्तरोन्नतीको काम सम्पन्न गरेको छ । गाउँपालिकाले...

सिन्धुलीमा अवैध रुपमा ल्याउँदै गरेको गाइगोरु प्रहरीको नियन्त्रणमा

सिन्धुलीमा अवैध रुपमा ल्याउँदै गरेको गाइगोरु प्रहरीले नियन्त्रणमा लिएको छ । अवैध रुपमा गाइगोरु ल्याउने व्यक्ति सहित गाडि समेत नियन्त्रणमा लिएको जिल्ला...

राष्ट्रिय सहकारी बैँक शाखा सिन्धुलीद्धारा सहकारी बाल क्लब गठन

राष्ट्रिय सहकारी बैँक शाखा सिन्धुलीले सहकारी बाल क्लब गठन गरेको छ ।गौमती नुमना माध्यामिक विद्यालय माढि बजार सिन्धुलीमा आज कक्षा ६ देखि...

काठमाण्डौ – प्रधानमन्त्री शेरबहादुर देउवा भोलि शुक्रवार सरकारी निवास बालुवाटार सर्नु हुने भएको छ । गएको मङ्गलवार प्रधानमन्त्रीमा नियुक्त भएर शपथ लिए पनि उहाँ भोलि मात्रै सरकारी निवासमा सर्ने उहाँको सचिवालयले जनाएको छ ।

निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो बुधवार बालुवाटार छाडेसँगै देउवा भोलि बूढानीलकण्ठबाट बालुवाटार सर्न लाग्नु भएको हो ।

सर्वोच्च अदालतको संवैधानिक इजलासले गएको सोमवार प्रतिनिधि सभा पुनर्स्थापना गर्दै देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो । प्रधानमन्त्री देउवा आज पनि छलफल र भेटघाटमा व्यस्त हुनुहुन्छ ।

एमाले नेता माधवकुमार नेपाल पक्षको सहयोग नपाए देउवा नेतृत्वको सरकारले ३० दिनभित्र विश्वासको मत नपाउने जोखिम छ । हिजो उहाँले नेता नेपाललाई आफूलाई विश्वासको मत दिन र सरकारमा सहभागी हुन आग्रह गर्नुभएको थियो ।

Hot Topics

५७ औँ बाल दिवसको अबसरमा वित्तिय साक्षरता कार्यक्रम सिन्धुलीमाढिमा सम्पन्न

५७ औँ बाल दिवसको अबसरमा वित्तिय साक्षरता कार्यक्रम सिन्धुलीमाढिमा सम्पन्न भएको छ । राष्ट्रिय सहकारी बैँक लिमिटेड शाखा कार्यालय,...

लाखौं लाख अरुलाई सहयोग गरेका हिमाल आफ्नो लागि भने ऋण खोज्दै

काठमाडौ – डोजर अपरेटर तथा सवारी चालक संघ नेपालका संस्थापक अध्यक्ष तथा मजदुर अधिकारकर्मी टि बी विश्वकर्मा हिमाल एक महिना पहिले देखि...

तीनपाटन गाउँपालिकामा २ सय १ किलोमिटर सडक स्तरोन्नती

तीनपाटन गाउँपालिकाले दुइ वर्षमा ३ सय किलोमिटर भन्दा वढी सडकका नयाँ ट्याक खोल्ने तथा सडक स्तरोन्नतीको काम सम्पन्न गरेको छ । गाउँपालिकाले...

Related Articles