Thursday, September 16, 2021

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको फैसला आजै आउने सम्भावना

५७ औँ बाल दिवसको अबसरमा वित्तिय साक्षरता कार्यक्रम सिन्धुलीमाढिमा सम्पन्न

५७ औँ बाल दिवसको अबसरमा वित्तिय साक्षरता कार्यक्रम सिन्धुलीमाढिमा सम्पन्न भएको छ । राष्ट्रिय सहकारी बैँक लिमिटेड शाखा कार्यालय,...

लाखौं लाख अरुलाई सहयोग गरेका हिमाल आफ्नो लागि भने ऋण खोज्दै

काठमाडौ – डोजर अपरेटर तथा सवारी चालक संघ नेपालका संस्थापक अध्यक्ष तथा मजदुर अधिकारकर्मी टि बी विश्वकर्मा हिमाल एक महिना पहिले देखि...

तीनपाटन गाउँपालिकामा २ सय १ किलोमिटर सडक स्तरोन्नती

तीनपाटन गाउँपालिकाले दुइ वर्षमा ३ सय किलोमिटर भन्दा वढी सडकका नयाँ ट्याक खोल्ने तथा सडक स्तरोन्नतीको काम सम्पन्न गरेको छ । गाउँपालिकाले...

सिन्धुलीमा अवैध रुपमा ल्याउँदै गरेको गाइगोरु प्रहरीको नियन्त्रणमा

सिन्धुलीमा अवैध रुपमा ल्याउँदै गरेको गाइगोरु प्रहरीले नियन्त्रणमा लिएको छ । अवैध रुपमा गाइगोरु ल्याउने व्यक्ति सहित गाडि समेत नियन्त्रणमा लिएको जिल्ला...

राष्ट्रिय सहकारी बैँक शाखा सिन्धुलीद्धारा सहकारी बाल क्लब गठन

राष्ट्रिय सहकारी बैँक शाखा सिन्धुलीले सहकारी बाल क्लब गठन गरेको छ ।गौमती नुमना माध्यामिक विद्यालय माढि बजार सिन्धुलीमा आज कक्षा ६ देखि...

काठमाडौं, २८ असार । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको फैसला आजै आउने सम्भावना रहेको छ । यसअघि असार २१ गते उक्त मुद्दामा सुनुवाई सकिएको थियो । र, संवैधानिक इजलासले आजको लागि पेशी तोकेको थियो । सर्वोच्च अदालतनिकट उच्च स्रोतकाअनुसार उक्त मुद्दामा आजै फैसला आउने सम्भावना छ । फैसला लेख्नको लागि संवैधानिक इजलासमा रहेका न्यायाधीश ईश्वर प्रसाद खतिवडालाई जिम्मेवारी दिईएको पनि स्रोतको भनाई छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरियोस भनेर १४६ जना प्रतिनिधिसभा सदस्यहरुले सशरिर सर्वोच्च अदालतमा हस्ताक्षरसहित रिट हालेका थिए । रिट निवेदकहरुको तर्फबाट बहसमा उत्रिएका कानून व्यवसायीहरुले देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्नेगरि राष्ट्रपति विद्यादेवी भण्डारीको नाममा परमादेश जारी गर्नुपर्ने धारणा राखेका थिए । कतिपयले आजको फैसलामा सोहीअनुसार परमादेश आउने पनि दाबी गरिरहेका छन् ।

स्रोतले भन्यो,‘प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा आज फैसला आउँछ, संसद् पूनःस्थापना त भैहाल्छ । तर, रिट निवेदकहरुको मागबमोजिम देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्नको लागि राष्ट्रपतिको नाममा परमादेश जारी हुने सम्भावना छ । किनकी संविधानको धारा ७६ को ५ भनेको सांसदहरुलाई स्वतन्त्र र स्वविवेकीय अधिकार दिईएको हो । यो भनेको संसद् जोगाउने ब्रम्हास्त्र हो ।’

उक्त मुद्दामा सुनुवाई गर्न गठित इजलासको नेतृत्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले गरेका छन् । र, इजलासमा न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, इश्वरप्रसाद खतिवडा र डा। आनन्दमोहन भट्टराई छन्

श्रोत – रिपोर्टस नेपाल

Hot Topics

५७ औँ बाल दिवसको अबसरमा वित्तिय साक्षरता कार्यक्रम सिन्धुलीमाढिमा सम्पन्न

५७ औँ बाल दिवसको अबसरमा वित्तिय साक्षरता कार्यक्रम सिन्धुलीमाढिमा सम्पन्न भएको छ । राष्ट्रिय सहकारी बैँक लिमिटेड शाखा कार्यालय,...

लाखौं लाख अरुलाई सहयोग गरेका हिमाल आफ्नो लागि भने ऋण खोज्दै

काठमाडौ – डोजर अपरेटर तथा सवारी चालक संघ नेपालका संस्थापक अध्यक्ष तथा मजदुर अधिकारकर्मी टि बी विश्वकर्मा हिमाल एक महिना पहिले देखि...

तीनपाटन गाउँपालिकामा २ सय १ किलोमिटर सडक स्तरोन्नती

तीनपाटन गाउँपालिकाले दुइ वर्षमा ३ सय किलोमिटर भन्दा वढी सडकका नयाँ ट्याक खोल्ने तथा सडक स्तरोन्नतीको काम सम्पन्न गरेको छ । गाउँपालिकाले...

Related Articles