Sunday, May 28, 2023

सिन्धुलीमा बालिका बलात्कार गर्ने दुई जना पक्राउ

पहाडी क्षेत्रमा बेलुकीपख चट्याङसहित वर्षा र तराईमा हावाहुरीको सम्भावना

काठमाण्डाै - आज पनि पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । तराईका जिल्लामा...

शुक्रबारबाट सिन्धुलीमाढिमा सन्चालन भएको नमुना संसद कार्यक्रम सम्पन्न

सिन्धुली - शुक्रबारबाट सिन्धुलीमाढिमा सन्चालन भएको नमुना संसद कार्यक्रम सम्पन्न भएको छ । वेभ्स इन नौकाको आयोजनामा भएको कार्यक्रम हिजो शनिबार...

खोटाङकाे बतासेमा हावाहुरीले छाना उडाउँदा विद्यालयमा क्षति

खोटाङ - हावाहुरीले खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेमा रहेकाे महेन्द्रतारा आधारभूत विद्यालयको छाना उडाएको छ । बिहीवार हिजाे बेलुका वर्षासँगै आएको हावाहुरीले विद्यालयको दुई वटा भवनको...

एमालेले गर्‍यो संसद अवरोध

प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रतिनिधि सभा बैठक अवरोध गरेको छ। शुक्रबारको बैठक सभामुखले सुरू गर्नेबित्तिकै एमालेका सांसदहरू उठेका थिए।

सोलुखुम्बुकाे देउसामा एक महिलाको हत्या

सोलुखुम्बु – सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिका-७ देउसामा एक महिलाको हत्या भएको छ । देउसाकी ५२ वर्षीया कुमारी राईको गएराति घरमै हत्या भएको जिल्ला...

सिन्धुली – सिन्धुलीमा बालिका बलात्कार गर्ने दुइ जनालाई पक्राउ गरिएको छ । कमलामाई नगरपालिका १ का ६५ वर्षका अम्बर बहादुर भुजेल र कमलामाई नगरपालिका ७ का १४ वर्षका बालकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
६५ वर्षका अम्बर बहादुर भुजेलले १४ वर्षिय बालिकालाई जवरजस्तिकरण गरेको आरोपमा पिडित पक्षले यहि असार २५ गते दिएको जाहेरी अनुसार पक्राउ गरिएको हो । जाहेरी आएको दिन नै आफ्नै घरमा लुकीछिपि बसेको अवस्थामा भुजेललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरिक्षक डिएसपि मनोज कुमार लामाले बताउनुभयो । भुजेललाई आज जिल्ला अदालतमा जवरजस्तीकरणीमा मुद्दा दर्ता गरि आवश्यक अनुसन्धान कार्य भई रहेको डिएसपी लामाले बताउनुभयो ।
यस्तै १३ वर्षिय सुस्त मनस्थिति भएकी बालिकालाई आफ्नै घरमा जवरजस्तिकरणी गरेको पिडित पक्षले शनिबार दिएको जाहेरी अनुसार शनिबार नै कमलामाई नगरपालका ७ का १४ वर्षका बालकलाई पक्राउ गरिएको छ । बालक घरमै लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको डिएसपि लामाले बताउनुभयो । बालकालाई आज सिन्धुली जिल्ला अदालतमा मुद्दा दर्ता गरि आवश्यक अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।

Hot Topics

पहाडी क्षेत्रमा बेलुकीपख चट्याङसहित वर्षा र तराईमा हावाहुरीको सम्भावना

काठमाण्डाै - आज पनि पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । तराईका जिल्लामा...

शुक्रबारबाट सिन्धुलीमाढिमा सन्चालन भएको नमुना संसद कार्यक्रम सम्पन्न

सिन्धुली - शुक्रबारबाट सिन्धुलीमाढिमा सन्चालन भएको नमुना संसद कार्यक्रम सम्पन्न भएको छ । वेभ्स इन नौकाको आयोजनामा भएको कार्यक्रम हिजो शनिबार...

खोटाङकाे बतासेमा हावाहुरीले छाना उडाउँदा विद्यालयमा क्षति

खोटाङ - हावाहुरीले खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेमा रहेकाे महेन्द्रतारा आधारभूत विद्यालयको छाना उडाएको छ । बिहीवार हिजाे बेलुका वर्षासँगै आएको हावाहुरीले विद्यालयको दुई वटा भवनको...

Related Articles