Sunday, May 28, 2023

एक महिनादेखि हराइरहेकी महोत्तरीकी एक युवतीको शव शौचालय बनाउन खनेको खाल्डोमा भेटियो

पहाडी क्षेत्रमा बेलुकीपख चट्याङसहित वर्षा र तराईमा हावाहुरीको सम्भावना

काठमाण्डाै - आज पनि पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । तराईका जिल्लामा...

शुक्रबारबाट सिन्धुलीमाढिमा सन्चालन भएको नमुना संसद कार्यक्रम सम्पन्न

सिन्धुली - शुक्रबारबाट सिन्धुलीमाढिमा सन्चालन भएको नमुना संसद कार्यक्रम सम्पन्न भएको छ । वेभ्स इन नौकाको आयोजनामा भएको कार्यक्रम हिजो शनिबार...

खोटाङकाे बतासेमा हावाहुरीले छाना उडाउँदा विद्यालयमा क्षति

खोटाङ - हावाहुरीले खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेमा रहेकाे महेन्द्रतारा आधारभूत विद्यालयको छाना उडाएको छ । बिहीवार हिजाे बेलुका वर्षासँगै आएको हावाहुरीले विद्यालयको दुई वटा भवनको...

एमालेले गर्‍यो संसद अवरोध

प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रतिनिधि सभा बैठक अवरोध गरेको छ। शुक्रबारको बैठक सभामुखले सुरू गर्नेबित्तिकै एमालेका सांसदहरू उठेका थिए।

सोलुखुम्बुकाे देउसामा एक महिलाको हत्या

सोलुखुम्बु – सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिका-७ देउसामा एक महिलाको हत्या भएको छ । देउसाकी ५२ वर्षीया कुमारी राईको गएराति घरमै हत्या भएको जिल्ला...

महोत्तरी – झन्डै एक महिनादेखि हराइरहेकी महोत्तरीको लोहारपट्टी भ्रमरपुराकी सुजिता ठाकुरको शव आज ९सोमवार० शौचालय बनाउन खनेको खाल्डोमा भेटिएको छ । २७ वर्षीया ठाकुरको शव उनकै ससुरा पतिरामको खेतमा निर्माणाधीन शौचालयको सेप्टी ट्याङ्कीमा सडेको अवस्थामा भेटिएको हो ।

सुजिताको शव नौ फिट गहिरो सेप्टी टयाङ्कीको भित्र चार फिट गहिरो अर्को खाल्डो खनेर गाडेको अवस्थामा भेटिएको महोत्तरीका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक ९डीएसपी० प्रकाश विष्टले बताउनुभयो । शवमाथि ढलानसमेत गरिएको थियो ।

सङ्घीय प्रहरी, प्रदेश प्रहरी, जिल्ला प्रहरी र अभियन्ता सरोज रायको संयुक्त प्रयासमा शव भेटाउन सफल भएको विष्टले बताउनुभयो । प्रहरीले गएको असार १३ गते सुजिताका श्रीमानको खेतमा चार फिट गहिरो खाल्डो खन्दा कपाल, नुन, मलखाद, तन्ना र डोरी फेला पारेको भए पनि पूरै शव भेटाउन सकेको थिएन ।

गएको जेठ २० गते सुजिताको हत्या भएको प्रहरीको अनुमान छ । श्रीमान् र ससुराले उनको हत्या गरेको माइती पक्षको आरोप छ । प्रहरीले पनि सुजिताको हत्या परिवारकै सदस्यले गरेको शङ्का गर्दै श्रीमान् र देवरलाई पक्राउ गरेको छ । बाँकी रहेका सुजिताकी सासू, ससुरा र देवरानी भने अहिले पनि फरार रहेका छन् । उनीहरू भारतमा लुकेर बसेको हुन सक्ने प्रहरीले आशङ्का गरेको छ ।

श्रोत – उज्यालो अनलाईन

Hot Topics

पहाडी क्षेत्रमा बेलुकीपख चट्याङसहित वर्षा र तराईमा हावाहुरीको सम्भावना

काठमाण्डाै - आज पनि पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । तराईका जिल्लामा...

शुक्रबारबाट सिन्धुलीमाढिमा सन्चालन भएको नमुना संसद कार्यक्रम सम्पन्न

सिन्धुली - शुक्रबारबाट सिन्धुलीमाढिमा सन्चालन भएको नमुना संसद कार्यक्रम सम्पन्न भएको छ । वेभ्स इन नौकाको आयोजनामा भएको कार्यक्रम हिजो शनिबार...

खोटाङकाे बतासेमा हावाहुरीले छाना उडाउँदा विद्यालयमा क्षति

खोटाङ - हावाहुरीले खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेमा रहेकाे महेन्द्रतारा आधारभूत विद्यालयको छाना उडाएको छ । बिहीवार हिजाे बेलुका वर्षासँगै आएको हावाहुरीले विद्यालयको दुई वटा भवनको...

Related Articles