Tuesday, February 7, 2023

कोरिया जानेहरुका लागि आयो यस्तो खुसीको खबर

सन्दीपविरुद्धको निवेदनको सुनवाइ आज

काठमाण्डाै – बलात्कारको अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दाको पहिलो सुनवाइ आज शुक्रवार हुने भएको छ । 

सुनको भाउ आज १४ सय रुपैयाँले घट्यो

काठमाण्डाै – हिजो बिहीवार भाउ बढेर अहिलेसम्मकै उच्च मूल्यमा पुगेको सुनको भाउ आज शुक्रवार भने तोलामा १४ सय रुपैयाँले घटेको छ ।

हिउँदे वर्षा नहुदा किसान चिन्तामा

सिन्धुली - कमलामाई नगरपालिका ४ का सन्तोष ढकालले गत वर्ष पुष अन्तिम मै खेतमा गहुँ छरि सक्नुभएको थियो । समयमा गहुँ...

सिन्धुलीमा परालको गुन्द्री लोप हुँदै

सिन्धुली - पछिल्लो समय रेडिमेट सामग्रीको प्रयोग बढेसँगै सिन्धुलीमा हातले बनाइने तथा बुन्ने परम्परा हराउँदै जान थालेको छ । बजारमा सजिलै...

कमला नदिमा माछा मार्न विष हाले साढे सात हजार जरिवाना

सिन्धुली - कमलामा नदिनमा माछा मार्न विष हाले साढे सात हजार जरिवाना साथै कानुन अनुसार कारबाहि गर्ने दुधौली नगरपालिका वडा नम्बर...

काठमाण्डौ – सरकारले रोजगार अनुमति प्रणाली ९इपीएस० अन्तर्गत दक्षिण कोरिया जाने श्रमिकको कोरोना बिमा गरेर पठाउने भएको छ ।नेपाली श्रमिकहरू कोरिया पुगेको १४ दिनसम्मको लागि ५ हजार डलर अर्थात् यो समाचार तयार पार्दाको विनिमय दर अनुसार झण्डै ६ लाख रुपैयाँ बराबरको कोरोना बिमा गरेर पठाउने वैदेशिक रोजगार विभाग इपीएस कोरिया शाखाले जनाएको छ ।

श्रमिकको कोरोना बिमाको लागि सेवा प्रदान गर्न इच्छुक बिमा कम्पनीलाई सुचीकृतका लागि विभागले शाखाले आह्वान पनि गरेको छ । इपीएस प्रणाली अन्तर्गत भाषा परीक्षा पास गरेर लामो समयदेखि हजारौँ नेपालीहरू कोरिया उड्ने प्रतीक्षामा छन् ।

पछिल्लो समय दक्षिण कोरियाले विभिन्न सर्तसहित नेपाली श्रमिकले लिन सहमत भएको वैदेशिक रोजगार विभागका महानिर्देशक कृष्णप्रसाद दवाडीले बताउनुभयो । नेपालबाट कोरिया सिधा उडान हुनुपर्ने, क्वरेण्टीनमा बस्नु पर्ने र रोजगारीका लागि जाने श्रमिकका लागि बिमा हुनु पर्ने लगायतका सर्त कोरियाले राखेको छ । जसअनुसार कोरोना बीमाका लागि आह्वान गरिएको महानिर्देशक दवाडीले बताउनुभयो ।

‘श्रमिक पठाउनका लागि हामी तयारी अवस्थामा बस्नेछौँ, कोरियाले पठाउ भनेपछि हामी पठाउनेछौँ,’ महानिर्देशक दवाडीले भन्नुभयो,‘उसको कति डिमाण्ड पठाउँछ, त्यस अनुसार नै श्रमिक पठाउने हो ।’यदि नेपालबाट गएका श्रमिकलाई कोरियामा १४ दिन भित्रमा कोरोना देखिएका उपचार खर्च कोरोना बिमाले समेट्ने छ ।

Hot Topics

सन्दीपविरुद्धको निवेदनको सुनवाइ आज

काठमाण्डाै – बलात्कारको अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दाको पहिलो सुनवाइ आज शुक्रवार हुने भएको छ । 

सुनको भाउ आज १४ सय रुपैयाँले घट्यो

काठमाण्डाै – हिजो बिहीवार भाउ बढेर अहिलेसम्मकै उच्च मूल्यमा पुगेको सुनको भाउ आज शुक्रवार भने तोलामा १४ सय रुपैयाँले घटेको छ ।

हिउँदे वर्षा नहुदा किसान चिन्तामा

सिन्धुली - कमलामाई नगरपालिका ४ का सन्तोष ढकालले गत वर्ष पुष अन्तिम मै खेतमा गहुँ छरि सक्नुभएको थियो । समयमा गहुँ...

Related Articles