Tuesday, December 5, 2023

कमलामाई नगरपालिकाद्धारा आमाबाबु विहिन बालबालिकालाई आर्थिक सहयोग

झापा मा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु

झापाको मेचीमगर नगरपालिका–१३ लोकमार्ग स्थितमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन्।

हेटौँडामा ट्रयाक्टर दुर्घटना, दुई जनाको घटनास्थलमै ज्यान गयो

मकवानपुर – मकवानपुको हेटौँडा उपमहानगरपालिका वडा नम्बर–१६ पानीस्वारामा ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमा नै ज्यान गएको छ ।

लहानमा साइकलस्टोरमा आगलागी

सिरहाको लहानको एक साइकल स्टोरमा आगलागी हुँदा लाखौँ रुपैयाँको धनमाल जलेर नष्ट भएको छ।  लहान गरपालिका–३ स्थित नेपाल साइकल...

सयौको फसेको तलब भत्ता उठाउने अपरेटर सँघको अध्यक्षनै ब्यबसायिको शोषणमा

सिन्धुली- बिगत७ बर्ष अगाडिदेखि कार्यरत स्यार्सेकालिका निर्माण सेवा प्रालि का सन्चालक बिदुर बर्तौलाले आफ्नो कम्पनिमा कार्यरत सम्पुर्ण अपरेटरहरुलाई सोसण गर्दै आएको अपरेटरहरुले...

मकवानपुरमा बसको ठक्करबाट एक जना वृद्धाको ज्यान गयो

मकवानपुर – मकवानपुरमा बसको ठक्करबाट एक जना वृद्धाको ज्यान गएको छ । आफैँ चढेको बसले किच्दा मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर–५ कुवाकी ७०...

सिन्धुली – कमलामाई नगरपालिकाले विपन्न तथा आमाबाबु विहिन बालबालिकालाई आर्थिक सहयोग गरेको छ । बागमती प्रदेशको आमाबुवा विहिन बालबालिको संरक्षण कार्यक्रम अन्तर्गत नगरपालिकाले प्रत्येक वडाका आमा बुवा विहिन तथा विपन्न परिवारका तीन तीन जना बालबालिकालाई आर्थिक सहयोग गरेको हो । आज कमलामाई गरपालिका वडा नम्बर १० का तीन जना आमा बुवा विहिन बालबालिकालाई तीन हजारका दरले आर्थिक सहयोग गरेको कमलामाई नगरपालिका १० का वडा अध्यक्ष कैलाश ढुंगेलले बताउनुभयो । उहाँका अनुसार बालबालिकालाई उक्त आर्थिक सहयोगले उनीहरुको शिक्षामा केहि हद सम्म सहयोग पुग्ने अपेक्षा अनुसार सहयोग गरिएको हो । नगरपालिकाका १४ वटै वडाका आमाबुवा विहिन तीन जना बालबालिकालाई तीन हजारको दरले सहयोग गरिने कमलामाई नगरपालिकाले जनाएको छ । बागमती प्रदेशले ०७७÷७८ को आमा बुवा विहिन बालबालिको संरक्षण कार्यक्रम अन्तर्गत प्रत्येक नगरपालिकाको लागि ९६ हजार र गाउँपालिकाको लागि ७२ हजारको दरले रकम विनियोजन गरेको थियो भने महानगरपालिका तथा उपमहानगरपालिकाको लागि १ लाख २० हजारका दरले बजेट विनियोजन गरेको छ ।

Hot Topics

झापा मा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु

झापाको मेचीमगर नगरपालिका–१३ लोकमार्ग स्थितमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन्।

हेटौँडामा ट्रयाक्टर दुर्घटना, दुई जनाको घटनास्थलमै ज्यान गयो

मकवानपुर – मकवानपुको हेटौँडा उपमहानगरपालिका वडा नम्बर–१६ पानीस्वारामा ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमा नै ज्यान गएको छ ।

लहानमा साइकलस्टोरमा आगलागी

सिरहाको लहानको एक साइकल स्टोरमा आगलागी हुँदा लाखौँ रुपैयाँको धनमाल जलेर नष्ट भएको छ।  लहान गरपालिका–३ स्थित नेपाल साइकल...

Related Articles